Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘राम नाम सत्य’मा अभिनेत्री दिब्या रायमाझी अनुबन्धित

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, सोमवार

जेठ ५, काठमाडौँ । अभिनेत्री दिब्या रायमाझी माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् । उनको निर्मातासँग औपचारिक सम्झौता भएको जनाइएको छ ।

फिल्ममा अनुबन्धित भइपछी अभिनेत्री दिब्याले फिल्मको कथा बेजोड रहेको बताएकी छन।

फिल्ममा यसअघि अभिनेता सुशील श्रेष्ठ र विराज भट्ट अनुबन्धित भइसकेका छन । यो फिल्मको छायांकन साउनदेखि सुरु हुने छ । फिल्मका निर्माता श्वेता विमली, उपेन्द्र शाही हुन् ।

  • न्युज बहार संवाददाता

थप