Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अभिनेता राजेश हमालले सुरु गरे ‘नरसिंहा अवतार’को छायांकन

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । आफ्नो कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन अभिनेता राजेश हमालले थालेका छन् । बालाजुस्थित चलचित्र विकास संस्थानको स्टुडियोमा आज बिहीबार शुभसाइत पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

आधा दशकभन्दा लामो समयपछि अभिनेता हमाल फिल्मको छायांकन सेटमा फर्किएका हुन् । यो एक्सन-सोसल ड्रामा फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्ने छन । 

  • न्युज बहार संवाददाता

थप