Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली उत्पादित कटहरको भारतिय बजारमा माग बढ्दो

  •   २ वर्ष अघि | ३० जेष्ठ २०८१, बुधबार

जेठ ३०, जनकपुरधाम । भारतीय बजारमा धनुषामा उत्पादित कटहर लोकप्रिय हुन थालेको छ।

विगतमा नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा समेत लोकप्रिय हुन थालेको हो । अहिले भारतमा कटहरको राम्रो बिक्रवितरण भइरहेको छ यसले ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् ।

स्थानीयका अनुसार नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको हो । कटहरको बैशाखदेखि भदौ महिनासम्म राम्रो व्यवसाय हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप