Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेसारको मूल्यमा वृद्धि

  •   ९ महिना अघि | ३ पुस २०८२, बिहिबार

पुस ३, काठमाडौँ । बजारमा बेसारको मूल्यमा वृद्धि भएको छ।

नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार पछिल्ला १५ दिनको अवधिमा बेसार महँगिएको हो। संघले हरेक महिनाको १५/१५ दिनमा खाद्यान्नको मूल्य विवरण सार्वजनिक गर्दै आएको छ।

संघका अनुसार मंसिर १५ गते बजारमा बेसारको खुद्रा मूल्य प्रतिकिलो ४ सय ७५ रुपैयाँ थियो। तर पुस १ गतेसम्म आइपुग्दा यसको मूल्य बढेर प्रतिकिलो ५ सय रुपैयाँ पुगेको छ। यद्यपि, खुद्रा पसलअनुसार मूल्यमा केही अन्तर हुन सक्ने संघले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप