Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

धान उत्पादनमा भएको बृद्धीले किसान उत्साहित

  •   २ वर्ष अघि | ८ पुस २०८१, सोमवार

पुस ८, ताप्लेजुङ । गत वर्षको तुलनामा ताप्लेजुङ जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो ।

केन्द्रका प्रमुख सन्तोष थापा मगरले पाँच सय ५३ हेक्टर क्षेत्रफलमा यो वर्ष धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको जनाएका छन ।

यो उत्पादन अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो ।  

यो वर्ष धानको उत्पादनमा भएको बृद्धीले ताप्लेजुङका किसान उत्साहित रहेका छन ।

  • न्युज बहार संवाददाता

थप