Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ढोरपाटन र निसेलढोर क्षेत्रमा उत्पादित आलुले बजार नपाएको कृषकको गुनासो ।

  •   ३ वर्ष अघि | ६ असोज २०८०, शनिबार

असोज ६, ढोरपाटन । ढोरपाटन र  निसेलढोर क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । किसानहरुले गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका हुन र अहिले पनि भ्याइनभ्याइ छ । किसानले वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका छन भने सयौँ क्वीन्टल आलु वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर यसरी उत्पादन आलुले भने उचित बजार नपाएको किसानले गुनासो गरेका छन । 

निसेलढोर  र ढोरपाटन भौगोलिक विकटताका कारण ओझेलमा परेको क्षेत्र हो । यस क्षेत्रमा हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन् भने पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले भने मूल्य नपाएको दुःखेसो गरेका छन ।

यस क्षेत्रमा आलु उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन । घण्टौँ सम्म लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप