Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जब अमेरिकी राष्ट्रपति जो बाइडेन भुइँमा लडे ।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

जेठ १९, काठमाडौँ । बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन भुइँमा पछारिएका छन् । बाइडेन त्याहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए। दीक्षान्त समारोहमा मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा उनी एक्कासी भुइँमा पछारिए ।

भुईमा लडेपछी उनलाई वायुसेनाका अधिकारीहरूले उठ्न सहयोग गरेका थिए।  

यता यस घटनापछी ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा जस्तो केही भरिएको झोलामा खुट्टा अड्किएर उनी लड्न पुगेको जानकारी दिइएको छ।  

  • न्युज बहार संवाददाता

थप