Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एयर इन्डिया जाहाज दुर्घटना, २०० बढीको निधन

  •   १ वर्ष अघि | ३० जेष्ठ २०८२, बिहिबार

जेठ २९, काठमाडौँ । एयर इन्डियाको एआई-१७१ जहाज भारतको अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिन पुग्यो ।

बिहीबार नागरिक उड्डयन क्षेत्रले बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण एक भयानक क्षति बेहोर्नु पर्‍यो ।

स्थानीय प्रहरी अधिकारीहरूलाई उदृत गर्दै समाचार एजेन्सीहरूका अनुसार उक्त जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रुको निधन भएको छ । जहाजमा सवार बाहेक २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशंका गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप