Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हेलिकप्टर दुर्घटना, सबै यात्रुको मृत्यु

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमाडौँ । भारतमा हेलिकप्टर दुर्घटना भएको छ। भारतको उत्तराखण्डमा देहरादुनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटना भएको हो।

भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको हो।

उक्त हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु सवार रहेको जनाएको छ। हेलिकप्टरमा सवार यात्रुहरूका बारेमा थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।

टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख भए अनुसार हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको छ।

  • न्युज बहार संवाददाता

थप