Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने पोर्चुगल सरकारको तयारी

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

वैशाख २२, काठमाडौँ । १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने पोर्चुगल सरकारले तयारी गरिरहेको छ । आम चुनावको ठीकअघि अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको अधिकारीहरुले जनाएका छन ।

१८ मेमा पोर्चुगलमा मध्यावधि निर्वाचनका लागि मतदान हुदैँछ । समाचार एजेन्सी एपीका अनुसार सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले बताएका हुन। ती मन्त्रीका अनुसार यसका लागि सूचना जारी गर्ने तयारी रहेको छ ।

  • न्युज बहार संवाददाता

थप