Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विमान दुर्घटना, १ सय २४ जनाको शव फेला

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, दक्षिण कोरिया । दक्षिण कोरियामा ठुलो विमान दुर्घटना भएको छ । त्यहाँको नेशनल फायर एजेन्सीका अनुसार उक्त विमान दुर्घटनामा हालसम्म १ सय २४ जनाको शव फेला परेको छ ।

यसमध्ये ५४ जना पुरुष र ५७ जना महिला रहेको बीबीसीमा प्रकाशित समाचारले जनाएको छ ।   १३ जनाको शवको पहिचान भने अझै खुल्न सकेको छैन । उक्त दुर्घटना ग्रस्त विमानबाट दुई जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

 

  • न्युज बहार संवाददाता

थप