Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश

  •   २ वर्ष अघि | १४ असार २०८१, शुक्रबार

असार १४, काठमाडौँ । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा भारत फाइनलमा प्रवेश गरेको हो।

भारतीय टोली १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । 
इङ्ल्यान्डका कप्तान जोस बटलरले गुयानाको प्रोभिडेन्स स्टेडियममा टस जितेर बलिङ रोजेकोमा थिए । पहिले व्याटिङमा उत्रीएको टीम इण्डियाले रोहित शर्माको अर्धशतकको मद्दतमा इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो ।
इंग्लिस टोली उक्त लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा १०३ रन बनाउँदा नै अलआउट भएका छन ।

  • न्युज बहार संवाददाता

थप