Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बैशाख १ गतेको मौसम, केही स्थानमा वर्षा र हावा-हुरीको सम्भावना।

  •   ४ वर्ष अघि | १ बैशाख २०८०, शुक्रबार

बैशाख १, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले यति वेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी गराएको छ।

आज शुक्रबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना समेत रहेको छ।

यस्तै आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका र तराईका केही थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको पुर्वानुमान रहेको छ ।

  • न्युज बहार संवाददाता

थप