बैशाख २९, काठमाडौँ। आज शुक्रबार
दिउँसो कोशी र मधेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पुर्वानुमान छ।
गण्डकी
प्रदेश, कोशी प्रदेश साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा
चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती भने
कोशी प्रदेशमा आंशिक बदली रही बाँकी सबै भू-भागमा मौसम सामान्यतया सफा रहने
पुर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
- न्युज बहार संवाददाता