माघ ८, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ । यसको प्रभावले मंगलबार दिउँसो: देशका पहाडी भू-भागमा
आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।
आज देशका
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा
हुस्सु/कुहिरो लाग्ने हुनाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले
अनुरोध छ।
- न्युज बहार संवाददाता