Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चार प्रदेशका पहाडी भू-भागका केह स्थानमा वर्षाको सम्भावना, गर्मी अझै बढ्ने।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

जेठ १९, काठमाडौँ । देशमा  अहिले पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेको छ। पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले सुदूरपश्चिम प्रदेश लगायत देशको अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाको पुर्वानुमान रहेको छ।

आज राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशका अधिकांश स्थाना तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी अझ बढ्ने महाशाखाले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप