Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ सहित देशभरको मौसम बदली, उपत्यकामा धुम्म बादल

  •   २ वर्ष अघि | १३ पुस २०८१, शनिबार

पुस १३, काठमाडौँ । आज काठमाडौँ सहित देशभरको मौसम बदली भएको छ।

आज बिहान देखि नै उपत्यकामा धुम्म बादल लागेको छ भने घाम लागेको छैन । आज देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको मौसमविदले जनाएका छन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज धेरै स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने छ।

हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई अधिकांश क्षेत्रमा फैलिएको हो।

  • न्युज बहार संवाददाता

थप