Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्ष जाडो मौसममा औसतभन्दा बढी नै तापक्रम रहेन अनुमान

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

मंसिर १८, काठमाडौँ । नेपालमा अहिले जाडो मौसम सुरु भइसकेको छ । हामी सबैलाई लागेको हुन सक्छ की यो वर्ष गत वर्ष भन्दा अझ धेरै जाडो हुन्छ । तर प्रारम्भिक अनुमान अनुसार यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने छ । 

हुने भनेर विश्लेषण आफूहरूले गरिरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रवक्ता विभूति पोखरेलका अनुसार यस वर्ष जाडो समयमा मौसम केही सुख्खा रहने छ । उनले  केही  सुख्खा हुनु भन्नुको अर्थ औसतभन्दा केही बढी नै तापक्रम रहनु भएको बताएकी छन  । 

मौसम बिदका अनुसार यो वर्ष तापक्रम पहिलेभन्दा मौसम सुख्खा रहने भएकाले तापक्रम बढ्ने नै अनुमान देखिइको छ । 

  • न्युज बहार संवाददाता

थप