Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

मंसिर २८, काठमाडौँ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान महाशाखाद्वारा गरिएको छ । जलवायु परिवर्तन लगायतका कारणले पछिल्लो समय कहिले सरदरभन्दा धेरै पानी पर्ने त कहिले पर्दै नपर्ने जस्ता समस्याहरु देखा पर्न थालेका छन । 

हिउँद अवधि मङ्सिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) ले जनाएको छ । त्यस्तै यस समयमा देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना रहेको छ । 

पुर्वानुमान अनुसार हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको हो ।

  • न्युज बहार संवाददाता

थप