Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइतबार मध्यराती काठमाडौँमा वर्षा, अब तापक्रम घट्ने सम्भावना।

  •   ३ वर्ष अघि | २९ जेष्ठ २०८०, सोमवार

जेठ २९, आइतबार मध्यराती काठमाडौँका अधिकांश स्थानमा वर्षा भएको छ। 

आइतबार मध्यरातमा सामाकोशी, बानेश्वर लाजिम्पाट, टोखा, बालाजु, गोशला, बौद्ध लगायतका स्थानहरूमा पानी परेको हो। 

काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको  मौसमविद् राजु प्रधानाङ्गले बताएका छन। 

काठमाडौँमा पानि करिब  १५ दिनपछि पानी परेको हो। काठमाडौँमा यसअघि मे २८ मा पानी परेको थियो। त्यसयता जुन महिना सुरुभएदेखिनै पानी नपरेको कारण काठमाडौंको तापक्रम निरन्तर बढ्ने क्रममा थियो ।

मौसमविद प्रधानाङ्गले पानी परेपछि अब काठमाडौंमा विस्तारै तापक्रम घट्ने सम्भावना रहेको बताएका छन।

  • न्युज बहार संवाददाता

थप