Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

केही दिन अविरल वर्षा नहुने मौसमविद्को पुर्वानुमान ।

  •   ३ वर्ष अघि | ३० साउन २०८०, मङ्लबार

साउन ३०, काठमाडौँ । हिजो सोमबारबाट गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा केही कम भएको हामीले महसुस गरेका छौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गएको शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने पूर्वानुमान गरेको छ । 

अबको दुई-तीन दिन वर्षा धेरै हुने देखिँदैन महाशाखका मौसमविद् रोजन लामिछानेले बताए ।

उनले भने ‘मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन, तर यसको अर्थ वर्षा नै नहुने भन्ने होइन, शनिबार र आइतबार जस्तो निरन्तर र भारी वर्षाको सम्भावना छैन, अब यो क्रमशः कम हुँदै जानेछ।’ 

  • न्युज बहार संवाददाता

थप