बैशाख
१८, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ।
पश्चिमी
वायुको साथै स्थानीय वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ
भने देशै भरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको
सम्भावना रहेको र मधेस प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता