Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पहाडी भू-भागमा चट्याङ्गसहित एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पश्चिमी वायुको कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

आज दिउँसो सुदूर पश्चिम,गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशआखआले बताएको छ। यस्तै देशका पहाडी भू-भागका चट्याङ्गसहित एक-दुई स्थानमा  हल्का वर्षाको पनि सम्भावना रहेको छ। 

आज शुक्रवार राति  गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली  रहनेछ भने गण्डकी प्रदेशका पहाडी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

  • न्युज बहार संवाददाता

थप