Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमा अर्को मौसम प्रणाली भित्रिदैँ, आजदेखि घटस्थापनाको दिनसम्म पानी पर्ने पुर्वानुमान

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

असोज १५, काठमाडौँ । आज मंगलबार अपराह्नबाट नेपालमा अर्को मौसम प्रणाली भित्रिदैँ छ । मौसमविद्का अनुसार पुर्वी नेपालतर्फबाट अर्को प्रणाली नेपाल भित्रीन लागेको हो ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। यसको असरले घटस्थापनाको दिनसम्म पानी पर्ने देखिएको छ ।

पोखरेलले भने ‘अर्को केही दिनसम्म नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले हेर्दा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएता पनि केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

  • न्युज बहार संवाददाता

थप