जेठ १५, काठमाडौँ । पर्यटकिय स्थल चितवनलाई बागमती प्रदेशले पर्यटन केन्द्रका रूपमा विकास गर्ने भएको छ।
प्रदेश सरकारले प्रस्तुत नीति तथा कार्यक्रममार्फत बागमती
प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य पनि राखेको
हो।
नीति तथा कार्यक्रममा चितवनलाई प्रदेशको पर्यटन केन्द्रका रूपमा विकास गर्न आवश्यक नीति तर्जुमा गरिने उल्लेख गरिएको छ।
- न्युज बहार संवाददाता