Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा एक साताका लागि पदयात्रा स्थगित

  •   ११ महिना अघि | १३ कार्तिक २०८२, बुधबार

कात्तिक १२, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा एक साताका लागि पदयात्रा स्थगित गरेको छ।

हिमपात रोकिए पनि हिमपहिरोको जोखिम अझै कायम रहेको कारण प्रशासनले यात्रुहरूलाई आगामी सात दिनसम्म पदयात्रा नगर्न आग्रह गरेको हो।

मंगलबार करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको थियो, जसमा करिब २०० जना विदेशी पर्यटक पनि रहेका थिए।

  • न्युज बहार संवाददाता

थप