Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना

  •   १० महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका छन्।

शनिबार जेनजी प्रतिनिधिहरूसँग गर्न लागिएको छलफल स्वास्थ्यको कारण दुई दिनका लागि स्थगित गरेपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

राष्ट्रपति पौडेल करिब दुई घन्टा अघि अस्पताल पुगेका थिए र अहिले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप