Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेरो कुनै संलग्नता छैन, कर्मचारीले बदमासी गरेपछी हटाएको हु : गृहमन्त्री रमेश लेखक

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, सोमवार

जेठ १२, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सेटिङ प्रकरणमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् । 

गृहमन्त्री लेखकले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको बैठकमा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईलाई बदमासी गरेको थाहा पाएरै हटाएको बताएका हुन् । 

नेताहरूले भिजिट भिसामा सेटिङ प्रकरणमा के भएको हो भनेर कुरा उठाएपछि बैठकमा लेखकले भनेका थिए, ‘मेरो कुनै संलग्नता छैन, कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ ।’

  • न्युज बहार संवाददाता

थप