फागुन २७, काठमाडौँ । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेले
पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र पुन सुन तस्करीमा संलग्न भएको विवरण भेटिएपछी
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिएको लामिछानेको
सचिवालयका एक व्यक्तीले जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता