Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दार्चुला हिमपहिरो अपडेट : अन्य तिन जनाको शव भेटीयो।

  •   ४ वर्ष अघि | २० बैशाख २०८०, बुधबार

बैशाख २०,दार्चुला । हिजो दार्चुलाको व्यास गाउँपालिका–१ मा आएको हिमपहिरोमा परि बेपात्ता रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।  

केहीबेर अघि मात्र बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन  जनाको शव भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

शव भेटिए पनि उनिहरुको पहिचान हुन सकेको छैन।

  • न्युज बहार संवाददाता

थप