Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति

  •   २ महिना अघि | १० भदौ २०८३, बुधबार

भदौ १०, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

बुधबार बिहान तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढी नुवाकोटसम्म आइपुगेपछि विदुर नगरपालिका–१ स्थित ढुङ्गेबजार आसपासको त्रिशूली नदी क्षेत्र पनि प्रभावित भएको हो। नदीको बहाव बढेसँगै त्यस आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको जनाइएको छ।

 

  • न्युज बहार संवाददाता

थप