Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राप्रपामा अन्य राजनीतिक दलहरूमा जस्तो गुटउपगुटको समस्या छैन : राजेन्द्र लिङ्देन

  •   ११ महिना अघि | २० भदौ २०८२, शुक्रबार

भदौ २०, लमजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य राजनीतिक दलहरूमा गुटउपगुटको समस्या देखिए पनि राप्रपामा यस्तो समस्या नरहेको बताएका छन्।

शुक्रबार लमजुङको बेँसीसहर नगरपालिका७ मा आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले राप्रपा एकतामा आधारित भएर अघि बढिरहेको बताए।

उनका अनुसार राप्रपा जनताको हितलाई प्राथमिकतामा राखी एकता र समन्वयका साथ काम गरिरहेको छ, र पार्टी सधैं देश र जनताका लागि संघर्षरत रहँदै आएको छ।

  • न्युज बहार संवाददाता

थप