Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यो मुलुकमा राष्ट्रिय स्वतन्त्रता पार्टी नामको पार्टी छ, जसको कुनै पनि भिजन छैन : पृथ्वीसुब्बा गुरुङ

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, पोखरा । लोकप्रियतावादले देशको विकास हुन नसक्ने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

आज उनले नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा बोल्दै लोकप्रियतावामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप समेत लगाएका छन ।

अधिवेशनमा बोल्दै गुरुङले भने, ‘यो मुलुकमा राष्ट्रिय स्वतन्त्रता पार्टी नामको पार्टी छ, जसको कुनै पनि भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस्।’

  • न्युज बहार संवाददाता

थप