Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह ।

  •   ३ वर्ष अघि | १० भदौ २०८०, आइतवार

भदौ १०, काठमाडौँ  ।  क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् ।

अर्थमन्त्री महतले उक्त स्थानमा रहेका नेपाली समुदायसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् । मन्त्री महतले अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा पर्यटन, ऊर्जा, कृषि उद्यम एवम् सूचना प्रविधि लगायतका क्षेत्रहरू लगानीका लागि आकर्षक रहेको बताएका छन । 

  • न्युज बहार संवाददाता

थप