Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्य सामान्य बढ्दा, चाँदीको मुल्य भने घट्यो

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

पुस ११, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने आज चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

आज  सुनको मुल्य प्रतितोला दुई सयले रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी आज चावदिको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेर १४७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप