जेठ २,
काठमाडौँ। आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा बृद्धी भएको छ। चाँदीको मूल्य
स्थिर रहेको छ।
सुनको
मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता