Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

युवाहरुको फेभरेट डे बन्दै भ्यालेन्टाइन डे ।

१४ फेब्रुअरी भन्दा एक हप्ता पहिले देखि भ्यालेन्टाइन विक ।

  •   ४ वर्ष अघि | २८ माघ २०७९, शनिबार

माघ २८, काठमाडौँ । अहिले नेपाल सगैँ प्राय सबै देशका प्रमुख शहरहरुमा प्रेम दिवसको रौनक चढेको छ । देशका मुख्य शहरहरुमा प्रेम दिवसलाई लक्षित गर्दै प्रेममय सजावटहरु देख्न सकिन्छ ।

काठमाडौं लगायतका सहरका रेष्टुरेन्ट, क्याफे, सपिंङ मल, गिफ्टसप, फुलका दोकानहरु सबैमा विषेश किसिमको सजावट छ । जसले सजिलै बुझ्न सकिन्छ की प्रेम दिवस हामी नेपाली  माझ कति लोकप्रिय बन्दै छ ।  प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ।

विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । १४ फेब्रुअरी भन्दा एक हप्ता पहिले देखि भ्यालेन्टाइन विक पनि मानउन  थालिएको छ । एक हप्ताको अन्तिम दीन यानकी १४ फेब्रुअरीमा चाहीँ भ्यालेन्टाइन डे भनेर मनाईन्छ ।  यि एक हप्ता भरी मानाइने डे आफैँमा एक रोमान्टिक र प्रेममय दिनहरु हो ।

यतिबेला भ्यालेन्टाइन डेले काठमाडौं उपत्यकामा विशेष माहोल बनाएको छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल र प्रेमिल रुपमा मनाइँदै छ । यो भ्यालेन्टाइन डे सेलिब्रेसन सुरुमा इटालीको रोमवाट शुरु भएको मानिन्छ  ।

थप