मंसिर २८, काठमाडौँ । आज बिहीबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोकेको छ .
आजको मुल्य अनुसार रातो आलुको भाउ ९ रूपैयाँले घटेको छ भने लोकल बन्दा ३५ रुपैयाँमा किनबेच भइरहेको छ । स्थानीय काउली २२ रुपैयाँ र लोकल गाजर किलोको ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज लोकल गोलभेँडा सानोको मुल्य प्रतिकिलो १७ रुपैयाँ ५० पैसा छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको तरकारीको मुल्य यस्तो छ।
- न्युज बहार संवाददाता