Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेपालि बजारमा सुनको मुल्य बृद्धि चाँदिको मुल्यमा गिरावट।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

बैशाख १३, काठमाडौँ। आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ।

आज छापावाल सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँ बढेर प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ। हिजोको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप