जेठ
१०, काठमाडौँ। आज बुधबार नेपाली बजारमा बुधबार सुन र चाँदी दुबैको भाउ बढेको छ।
सुनको
मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता