Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लिटरमा ९ रुपैयाँले बढ्यो दुधको मुल्य ।

लिटरमा ९ रुपैयाँले बढ्यो दुधको मुल्य ।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौं ।  दूधको मूल्यमा सरकारले लिटरमै ९ रुपैयाँले वृद्धि गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद् कार्यालय स्रोतले आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको जानकारी दिएको छ । केही समय अघी बाटै दुधको मुल्य बढाउनु पर्ने माग कृषकहरुले गर्दै आइरहेका थिए ।

सोही मागलाई मध्य नजर गर्दै केहीदिन अघि मन्त्रीपरिषद्‌मा दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पेश गरेको थियो ।

आज भएको निर्णय अनुसार अब दुधको नयाँ मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।नयाँ मुल्य अनुसार किसानले बिक्री गर्ने दुधको मुल्य ६५ रुपैयाँ हो।

  • न्युज बहार संवाददाता

थप