Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बढ्यो सुन र चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार?

  •   ३ वर्ष अघि | १० असार २०८०, आइतवार

असार १०, साताको पहिलो कारोबार दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बृद्धी भएको छ।

सुनको मूल्य आज आइतबार प्रतितोला चार सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज आइतबार चाँदीको मूल्य पनि बृद्धी छ। 

शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप