भदौ १८, काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख १३ हजार रूपैयाँमा र तेजाबी सुनको प्रतितोलामा १ लाख १२ हजार ४५० रुपैयाँ बिक्री भइरहेको छ।
त्यसैगरी आज सोमबार चाँदीको मुल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँमा कारोबार भएको छ।
- न्युज बहार संवाददाता