Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घट्यो सुन र चाँदीको मुल्य।

घट्यो सुन र चाँदीको मुल्य।

  •   ४ वर्ष अघि | २३ फाल्गुन २०७९, मङ्लबार

फागुन २३, काठमाडौँ। छापावाला सुन मंगलबार प्रतितोला तीन सय रूपैयाँले घटेको छ। 

गएको आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँले घटेको छ। 

एक हजार दुई सय ७५ रूपैयाँले आइतबार कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 

आज मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलर रहेको छ।

  • न्युज बहार संवाददाता

थप