Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिकिलो ३० रुपैयाँले बढ्यो कुखुराको मासुको मुल्य

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

भदौ ३१, काठमाडौँ । ठूला चाडपर्व नजिकिदै गर्दा कुखुराको मासुको मूल्य बढ्न थालेको छ ।

एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले वृद्धि गरेपछि बजारमा त्यसको प्रभाव देखिन थालेको छ ।

खुद्रा बिक्रेताहरुले जिउँदो कुखुराको मासुको मूल्य बढेपछी ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् ।

  • न्युज बहार संवाददाता

थप