Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुई हजार मुनि आइपुग्यो सेयर परिसुचक नेप्से।

दुई हजार मुनि आइपुग्यो सेयर परिसुचक नेप्से।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

फागुन २८, काठमाडौँ। सेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो दिन दुई हजार अकं मुनि आइपुगेको छ। साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक २६.८० अंकले घटेर १,९७५ विन्दुमा आइपुगेर रोकिएको छ।

मुलुकको आन्तरिक आर्थिक अवस्थामा सुधार नआएकोले बजारमा आकर्षण बढ्न नसकेको हो विज्ञहरुको भनाई छ। 

नेप्से अघिल्लो साताको अन्तिम दुई दिन लगातार बढेर दुई हजार माथि उक्लिएको थियो तर नेप्सेको यो वृद्धि टिक्न सकेन र आज २६.८० अकंको गिरावट आएको छ।

बजार घटेपनि घटेको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ। कारोबार रकम ६.४१ प्रतिशले बढेर एक अर्ब ६६ करोड रूपैयाँ पुगेको छ। 

  • न्युज बहार संवाददाता

थप