Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तनहुँ कारागारबाट छुटे पल शाह ।

आवश्यक प्रक्रिया पुरा गरेर पल तनहुँ कारागारबाट छुटेका छन ।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौँ । आज सोमबार अभिनेता पल शाह रिहा भएका छन् । उनी आइतबार  उच्च अदालत पोखराको फैसलाअनुसार रिहा भएका हुन् । आवश्यक प्रक्रिया पुरा गरेर पल तनहुँ कारागारबाट छुटेका छन ।

आइतबार उच्च अदालत पोखराबाट नाबालिग  बलात्कारको केसमा सफाइ पाएका थिए। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुरा गरेर उनि आज कार्यालय खुलेसँगै रिहा भएका छन।

रिहा भएपछि उनी सिधै काठमाडौँ आउने बुझिएको छ । पल शाहलाई लिन उनका परिवारका सदस्य, कानुन व्यवसायी कमलामोहन वाग्ले, र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले पल शाहलाई खादा र माला लगाएर स्वागत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप