Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्समा भएका यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा लगिने।

७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ। त्रिभुवन विमानस्थलमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ । आज बिहीबार बिहान भैरहवाका लागि काठमाडौंबाट उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा केही समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएर आकस्मिक अवतरण गरिएको थियो। 

श्री एयरलाइन्सले अहिले उक्त जहाजमा सवार ७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने जनकारी दिएको छ। यसरी आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको जहाजमा चार जना चालक दलसहित ७४ जना यात्रु सवार रहेका थिए ।

 

  • न्युज बहार संवाददाता

थप