Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

सुनको मुल्य आज प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि बृद्धी भएको छ । बढे

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला पाँच रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँ पुगेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो। 

  • न्युज बहार संवाददाता

थप