साउन
१२, काठमाडौँ। शुक्रबार साताको अन्तिम दिन नेपाली स्थानिय बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
आज सुनको
मूल्य प्रतितोला नौ सय रुपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
१२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
आज प्रतितोला ४० रुपैयाँले घटेर १४ सय ९० रुपैयाँमा कारोबार भएको भइरहेको छ।
- न्युज बहार संवाददाता